FAQs Complain Problems

उपभोक्ता समिति खाता खोल्ने सिफारिस

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
योजना शाखा र कार्यालय प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
नपाको सानिमा बैंक स्थित माई नपाको संचित कोष खाता नं. 0520000000601 मा जम्मा गरिएको रु. ५०० को भौचर
आवश्यक कागजातहरु: 

१. खाता खोल्ने निवेदन (निवेदनको ढांचा वेबसाइट तथा नपामा उपलब्ध )

२. उपभोक्ता समितिद्वारा खाता खोल्ने निर्णय माइनुट फोटोकपी

३. उपभोक्ता समिति दर्ता हुन चाहिने विधान जसमा उ.स.को छाप लागेको र सबै उ.स. सदस्यको हस्ताक्षर तल र माथि गरि दुइ ठाउँमा भएको हुनु पर्ने 

४. खाता खोल्न निर्णय गरिएका व्यक्तिको नागरिकताको फोटोकपि (बुझिने गरि )