FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

संघसंस्था दर्ता सम्बन्धि कामहरु कहाँबाट गरिन्छ  ?

नगरकार्यपालिकाको कर्यलायाबाट

सिफारिस सम्बन्धि कामहरु कहाँबाट गरिन्छ ?

सम्बन्धित वडा कार्यालयबाट 

व्यवसाय दर्ता तथा नविकरणका कामहरु कहाबाट गरिन्छ ?

सम्बन्धित वडा कार्यालयबाट 

नगरपालिकाको सूचनाहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ?

 

नगरपालिकाको

वेबसाइट :    http://maimun.gov.np

फेसबुक : https://www.facebook.com/maimun2

फोन गरेर : ०२७४१२२२२ 

अडियो नोटिस : १६१८०२७४१२२२२