समाचार
उपभोक्ता समिति खाता खोल्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
तुरुन्तै 
जिम्मेवार अधिकारी: 
योजना शाखा र कार्यालय प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका 
सेवा शुल्क: 
नपाको सानिमा बैंक स्थित माई नपाको संचित कोष खाता नं. 0520000000601  मा जम्मा गरिएको रु. ५०० को भौचर 
आवश्यक कागजातहरु: 
१. खाता खोल्ने निवेदन (निवेदनको ढांचा वेबसाइट तथा नपामा उपलब्ध )
२. उपभोक्ता समितिद्वारा खाता खोल्ने निर्णय माइनुट फोटोकपी
३. उपभोक्ता समिति दर्ता हुन चाहिने विधान जसमा उ.स.को छाप लागेको र सबै उ.स. सदस्यको हस्ताक्षर तल र माथि गरि दुइ ठाउँमा भएको हुनु पर्ने
४. खाता खोल्न निर्णय गरिएका व्यक्तिको नागरिकताको फोटोकपि (बुझिने गरि )
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    